गायक तथा रास्वपा नेता रमेश प्रसाईं फेरि पिता बनेका छन्।
उनकी पत्नी नन्दा सिंह प्रसाईंले सोमबार स्वस्थ छोरालाई जन्म दिएकी हुन्।
आमाछोराको स्वास्थ्य अवस्था सामान्य रहेको परिवारले जनाएको छ।
यसअघि प्रसाईं दम्पत्तिको एक छोरी थिईन् ।