• Thursday 8th of October 2026

चालकबिनाको ट्याक्सी आफै गुड्दा यसरी भयो दुर्घटना


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको नयाँबजारस्थित नयाँ पुलनजिकै विष्णुमती करिडोरमा टाटा इभी ट्याक्सी दुर्घटना भएको छ ।

बागमती प्रदेश ०१००२ ज ८०८२ नम्बरको विद्युतीय ट्याक्सी आज बिहान स्वचालित भएर नजिकै ठोकिएको हो ।

सडकमा रोकिइराखेको इभी आफैँ गुडेर दुर्घटना हुँदा गाडीमा चालक पनि थिएनन् ।

इभीमा केही क्षति भएको छ । अन्य अवस्था सामान्य छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖