धादिङ जिल्ला त्रिपुरासुन्दरी – ३ का रबिन सुनारले पशुपतिदेखि केदारनाथ र गंगोत्री मन्दिरसम्म पुगेर, पुनः गंगोत्री-केदारनाथ हुँदै पशुपतिनाथसम्म एक रुपैयाँ खर्च नगरी पैदल यात्रा पूरा गरेका छन् ।
उनले यो अद्भुत यात्रा ११५ दिनमा सफलतापूर्वक सम्पन्न गर्दै पशुपति आइपुगेका छन् ।
