कुवेत आएको तीन महिनामै मालिकले हत्या गरी लुकाएको अवस्थामा नुवाकोट घर भएकी युवतीको शव भेटिएको छ ।
मृतककै साहुनीले मारेर घरमाथि तलमा लुकाएर राखेको अवस्थामा शव भेटिएको कुवेतस्थित नेपालीहरूले बताएका छन।
घरमा सानासाना चार नानी समेत रहेकी आमाको कुवेतमा निधन भएपछि बच्चालाई खान लाउन केही समस्या हुने भएको छ।
