काठमाडौंका खाजाघर, स्पा, गेस्टहाउस को’ठी बराबरका हुन थालेको तथ्य खुल्न आएको छ । जहाँ ना’बालिका समेत प्रयोग गरेको अत्यन्तै ज’घन्य अ’पराधको पर्दाफस भएको हो । काठमाडौंको स्पा र गेस्टहाउसबाट उद्धार गरिएका मध्ये एक ना’बालिका त ग’र्भवती नै रहेको खुलेको छ ।
मानव बे’चबिखन अनुसन्धान ब्युरोको टोलीले विभिन्न मितिमा काठमाडौंका स्पा र गेस्टहाउसबाट आठ ना’बालिकाको उद्दार गरिएको विवरण ३ पुसमा सार्वजनिक गरेको थियो । जसमध्ये एक नाबा’लिका ग’र्भवती रहेको खुलेको हो । ना’बालिकालाई आफ्नो समस्या बताएपछि जाँच गर्दा ग’र्भ बसेको पाइएको स्रोतले बतायो । गर्भ’वती नाबालिकासहित आठै जनालाई अहिले ‘सेफ हाउस’मा राखिएको छ ।
ती ना’बालिकालाई स्पामा यौ’नध’न्दामा लगाउनेलाई प’क्राउ गरेर अहिले अनुसन्धान गरिएको छ । खाजाघर, गेस्टहाउस, स्पाहरुमा ना’बालिकालाई यौ’नध’न्दामा लगाउने गरेको सूचना आएपछि ब्यूरोले अनुसन्धान गरेको थियो । सो क्रममा ठमेलमा रहेको गोल्डेन स्पा, चाबहिलमा रहेको फायर लन्च एण्ड क्लब, बौद्धमा रहेको लक्की स्पा, मित्रनगरमा रहेको सुदूरपश्चिम खाजाघर र मित्रनगरमै रहेको खप्तड सुदूरपीश्चम गेष्टहाउसबाट आठ ना’बालिकाको उद्दार गरेको थियो ।
यसका साथै नाबालिकालाई यौ’नध’न्दामा लगाएको आरोपमा पाँच जना प’क्राउ परेका छन् । जसमा सिन्धुलीको दुधौली नगरपालिका–१२ कि गीताकुमारी आचार्य, सल्यानको कुमाख गाउँपालिका–४ का गोविन्द बुढाथोकी, बुढानिलकण्ठ–१३ का हेमन्त श्रेष्ठ, बझाङको छबिसपाथीभेरीका ४२ वर्षीय हरिभक्त गिरी र कैलालीको गौरीगंगा नगरपालिका–६ का भीमबहादुर साउद छन् । उनीहरूलाई हि’रासतमा राखेर अनुसन्धानअघि बढाइएको ब्युरोका एसएसपी कृष्ण पंगेनीले जानकारी दिए ।
