• Thursday 8th of October 2026

जेनजी नेता सुदन गुरुङले महिलालाई अपमान गरेको भन्दै नायिका निशा अधिकारीको आपत्ति


  • धनकुटा खबर
  • .

जेनजी नेता सुदन गुरुङले महिलालाई अपमान गरेको भन्दै नायिका निशा अधिकारीले आपत्ति जनाएकी छिन् ।

सुदन गुरुङलाई एकजना पत्रकारले अब केपी ओलीले देश ठप्प पार्ने रे नि त भनेर सोध्दा उनले हामीले चुरी लगाएर बसेका छैनौ भन्दै उत्तर दिएका थिए ।

निशा भन्छिन्: तिमीहरु सबैले चुरी लगाएको भए आज सम्म सहमतिमा पनि आइसक्ने थियौ। सुशासन पनि हुन्थ्यो र देशमा शान्ति पनि आइसक्ने थियो ।

५१% महिला भएको देशमा महिलालाई सम्मान गर्न सिक ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖