• Thursday 8th of October 2026

‘मलाई मार्छन्’ भन्दै आमालाई फोन गरेकै दिन सुशीलाको हत्या, २ जना पक्राउ


  • धनकुटा खबर
  • .

सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङले गत आइतबार दिउँसो माइतमा फोन गरेकी थिइन्। केही वर्षदेखि घर परिवारबाट पी डा खेप्दै आएकी उनले बिहान ९ बजेतिर आमा बुद्धिमाया घिसिङसँग रुँ दै फोनमा कुरा गरेकी थिइन्।

‘आमा मलाई लिन आउनु। आज तँलाई मा -र्ने नै हो भनिरहेका छन्। मलाई ड-र ला-गिरहेको छ,’ सुशीलाको भनाइ उदृत गर्दै सरिताले भनिन्।

उताबाट सुशीलालाई स म्झाउँदै बुद्धिमायाले भनिन्, ‘त्यस्तो केही हुँदैन। आज एकदिन बस। भोलि बुवालाई लिन पठाउँछु। त्यही पनि मामाले त्यस्तो गर्दैन। नड-राउन।’ छोरीसँग कुरा भएपछि त्यसको भोलिपल्ट सुशीलालाई लिन जाने माइती पक्षको तयारी थियो। यता, घरपरिवारको व्य वहारले अत्ता लिएकी सुशीलाले सोही कुरा आफ्नी बहिनी सन्दी घिसिङसँग पनि सेयर गरेकी थिइन्।

माइतमा दाइ भाइजूलाई पनि आफूलाई मा – र्छु भन्ने ध म्की आइरहेको भन्दै फोनमा कुराकानी भएको सुशीलाकी भाउजू निर्मला स्याङतान बताउँछिन्। ‘भाञ्जा भाञ्जीहरू स्कुल गएका थिए। बच्चाहरू छो डेर ल्याउने कुरा पनि भएन,’ निर्मलाकी बहिनी सरिताले भनिन् सोही दिन दिउँसो विद्यालय गएका छोराछोरीलाई घर ल्याएर सुशीलाले खाजा खुवाइन्।

खाजा खुवाइसकेपछि बच्चाहरूलाई ट्युसन पुर्‍याएर उनी घर फर्किन्। घरको भान्सामा प सेकी थिइन सुशीला। सुशीलाकी नन्द मीना भान्सा कोठामै सुत्थिन्। आफू सुत्ने खाटमा बसिरहेकी मीनाले भाउजू पस्ने बित्तिकै उनको श रीरमा पे ट्रोल ख न्याइन्। ह त्तप त्त ला इटर बा लिन् र आफू बाहिर निस्किएर कोठाको बाहिरबाट चुकु ल लगाइन्। सुशीलाकी सासु मायारानीले माथिल्लो तलाको च्यानल गेटमा ता ला ल गाइन्। साढे दुईतल्ले घरमा बस्ने उनीहरूले पहिलो तला भाडामा दिएर दोस्रो तलामा बस्दै आएका थिए।

छिमेकीहरूका अनुसार सुशीलाले हार गु-हार गरेको सुनेपछि उक्त घरमा पुग्दा मेनगेटमा पनि ताला लगाइएको थियो। सासु, नन्द र ससुरा घरको गल्लीमा थिए। छिमेकी पुग्ने बित्तिकै सुशीलाका ससुरा दुर्गामानले बुहारी भएको कोठाको ढोका खोले। सोही क्रममा सुशीलाको श रीरमा लागेको आ गोको ल प्काले दुर्गामानको हातमा पो लेको थियो। यता, छिमेकीहरूले क राउन था लेपछि सुशीलाकी सासु मायारानीले मेन गेटको ताल्चा खोलेको बताइएको छ। ताला खोलेर घरभित्र पुग्दा सुशीलाको घ टनास्थलमै मृ त्यु भैसकेको अ वस्थामा फे ला परेकी थिइन्।

भान्सा कोठाको एउटा कुनामा पे ट्रोलको ग न्ध आ उने रि त्तो बोटल र डस्बिनमा लाइटर भेटेपछि प्रहरीले सुशीलाको ह *त्या भएको हुनसक्ने भन्दै अ नुसन्धान सुरु गरेको थियो। मीनाले भाउजूको ह *त्या गर्ने योजना बिहानैदेखि बनाएको पाइएको छ। घर नजिकैको पसलबाट उनले ५ लिटर पे ट्रोल कि नेर लगेको खुलेको छ। घ टना घ टेपछि उनले भाउजूको ह -त्या गर्ने प्रायोजनमा ५ लिटर पे ट्रोल कि नेको खु लेको हो। प्रहरीको अ नुसन्धानको क्रममा मीनाले भाउजूको ह -त्या आफैंले गरेको भन्ने स्वीकार गरेको बताइएको छ।

त्यसमा परिवारको सबैको साथ रहेको मीनाले प्रहरी समक्ष ब यान दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्य प्रकाश सुवेदीले जानकारी दिए। , सुशीलाको बिवाह आफ्नै मामाको छोरा सूर्य बोम्जनसँग भएको थियो। उनका श्रीमान् वैदेशिक रोजगारीका लागि २ वर्षदेखि कोरियामा छन्। सुशीलाको ह -त्यामा श्रीमान्कै समेत साथ रहेको मीनाले प्रहरी समक्ष बताएकी छिन्। यसअघि पनि सुशीलाले पटक/पटक हिं -सा सहँदै आएको माइती पक्षको भनाइ छ।

सोही आधारमा आफ्नी छोरीको ह *त्या सासु मायारानी, ससुरा दुर्गामान र नन्द मीना बोम्जनले नै गरेको भन्दै सुशीलाका बावु प्रेम बहादुर घिसिङले प्रहरीमा कि टानी जा हेरी दिएका थिए। सोही जाहेरीको आधारले जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सासु मायारानी र नन्द मीनालाई सोही साँझ नि यन्त्रणमा लिएको हो। दुर्गामानको भने प्रहरीको नि गरानीमा उप चार भैरहेको बताइएको छ सुशीलाको तीनजना तीम्ल्याहा दुई छोरा र एक छोरी छन्। उक्त घ टना पश्चात् उनीहरूलाई सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ मा रहेको मामाघरमा राखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖