प्युठानका बाल कृष्ण पोखरेल र दाङकी प्रस्तोता बेल्बासेले बिना सुन नै मागी विवाह गरेका छन् भने यस जोडीलीई धेरैले रुचाएका छन्।
अहिलेको समयमा सुनको मूल्य बढिरहेको बेला विवाह गर्नलाई सुन नै चाहिन्छ भन्ने कुरालाई यो जोडीले तोडेका छन् ।
उनिहरु भन्छन “हाम्रो विवाहले समाजमा Positive Message जाने छ भनेर हामीले गरेका हौं ।”
