• Thursday 8th of October 2026

जसलाई लाखौं सापटी दिए उसैले लियो ज्यान


  • धनकुटा खबर
  • .

सिन्धुलीको गोलञ्जोर ५ घर भई हाल ललितपुर बस्ने केशवराज हायुले जेठान देवराज ढुंगेल (रमेश) लाई १२ लाख लाख सापटी दिएका थिए।

सो रकमकै कारण उनको ज्यान गयो।

आफूले दिएको रकम फिर्ता माग्दा देवराजले केशवराजको ज्यान लिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖