• Thursday 8th of October 2026

फेसबुकमा साथी बनेका युवकले काठमाडौँ घुमाउने बहानामा बोलाएर गरे १३ वर्षीया नाबालिका बला’त्कार


  • धनकुटा खबर
  • .

धादिङको एउटा गाउँमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया एक बा लिकाका लागि पनि फेसबुकको एउटा ‘फ्रेन्ड रिक्वेस्ट’ अ न्धकारमा ध केल्ने का रक बन्यो । करिब सात महिनाअघि गोरखा आरुघाट-१ का २४ वर्षीय सृजन गुरुङ र ती बा लिकाबिच फेसबुकमार्फत चिनजान भएको थियो ।

मान्य गफगाफबाट सुरु भएको यो सम्बन्ध बिस्तारै मेसेन्जर र फोन कलमार्फत प्रे मको नाममा ग*हिरिँदै गयो । सृजनले ती बा लिकालाई विवाह गर्ने र काठमाडौँ घु माउने स*पना देखाउन थाले ।
६ मङ्सिर २०८२ को रात, । सृजनको ल लाइफ काइमा परेर ती बा लिका राति साढे ११ बजे उनलाई भेट्न धादिङको सिरान बजार पुगिन् । सृजनले आफ्नो मोटरसाइकलमा राखेर उनलाई काठमाडौँतर्फ हुइँकाए । काठमाडौँमा कोठा खोजेर सँगै बस्ने र काम गर्ने सपना सृजनले देखाएका थिए ।

काठमाडौँ ल्याएपछि सृजनले ती बा लिकालाई तारकेश्वर-५, गोलढुङ्गास्थित आफ्नो चि नजानका गाउँले आइतेसिंह घलेको कोठामा पुर्‍याए । गुरुङले आफूले बि*बाह गरी साथमा श्रीमती ल्याएको र केही दिनमा अर्कै कोठा खोजेर सर्ने बताए पछि घले आश्रय दिन तयार भए । अनलाइन ड्राइभिङको काम गर्ने आइतेसिंह बिहानै काममा निस्कन्थे र राति मात्र कोठा फर्कन्थे । कोठामा कोही नभएको मौकामा ८-९ मङ्सिरका दिन सृजनले ती बा लिकामाथि पटक-पटक जब रजस्ती कर णी गरे ।बा लिका घरबाट ह राएपछि परिवारमा रु*वाबासी चलेको थियो । काठमाडौँमा श्रीमानको उपचार गराइरहेकी ती बा लिकाकी दिदीले बहिनी हरा एको खबर पाइन् । मेसेन्जरमार्फत खोजी सुरु गरिन् ।

ब हिनीसँग सम्पर्क भएपछि उनले फ काई-फु ल्याई ११ मङ्सिरका दिन बाइपासमा भेट्न बोलाइन् । भेटमा बहिनीको अव स्था देखेपछि दिदी छाँ*गाबाट ख*सेझैँ भइन् । त्यसपछि प्रहरीमा जाहेरी दर्ता भयो ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सृजन गुरुङ वि रुद्ध केही दिन अघि मात्र जिल्ला अदालत काठमाडौँमा जब रजस्ती क*रणीको मु*द्दा दायर गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖