• Thursday 8th of October 2026

बेवारिसे अवस्थामा विभिन्न प्रकारका हात हतियार तथा विस्फोटक पदार्थहरु फेला


  • धनकुटा खबर
  • .

अर्घाखाँचीको शितगंगा नगरपालिकामा बेवारिसे अवस्थामा विभिन्न प्रकारका हात हतियार तथा विस्फोटक पदार्थहरु फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले बिहान अन्दाजी १० बजे शितगंगा नगरपालिका वडामा नम्बर ११ बोक्सेमा विभिन्न किसिमका हतियार तथा बिष्फोटक पदार्थहरु फेला पारेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖