• Thursday 8th of October 2026

जीप दु’र्घटना हुँदा २ जना विद्यार्थीको मृ’त्यु


  • धनकुटा खबर
  • .

रोल्पामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गर्दा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेको जीप दु’र्घटनामा हुँदा २ जना विद्यार्थीको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्युरीका १२ वर्षीया दीपा पुन र १२ वर्षकै सुनिल विक रहेका छन भने दु’र्घटनामा ९ जना विद्यार्थी भने घा’इते भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖