• Wednesday 7th of October 2026

काठमाडौंको एक घरमा चितुवा पसेपछि


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको एक घरमा चितुवा पसेको छ ।

तारकेश्वर नगरपालिका–९ स्थित स्थानीय अनोजमणी अधिकारीको घरमा पसेको चितुवाको आक्रमणमा परेर दुई जना घाइते समेत भएको प्रहरीले जनाएको छ ।

दुलाल महर्जन र मायानाथ वाग्ले घाइते भएका छन् । दुलाल महर्जनलाई शुभम अस्पताल र वाग्लेलाई आर्मी अस्पताल पुर्‍याइएको छ । अहिले उक्त चितुवालाई घरमै थुनेर राखिएको छ ।

प्रहरीले वन विभागको टोलीलाई बोलाएका बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖