काठमाडौं, १३ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितहरुको आन्दोलनमा समर्थन जनाएका छन् ।
गत बुधबार २३ दिन पैदल यात्रा गरेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुको समर्थनमा उनी आज (आइतबार) सहभागी भएका हुन् ।