• Saturday 17th of October 2026

विराटनगर उड्न लागेको यति एयरलाइन्सको इन्जिनमा समस्या आएपछि


  • धनकुटा खबर
  • .

काठमाडौं । उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएको छ ।

त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको एनवाइटी ७८७ विमानमा समस्या देखिएको हो ।

इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको विमानस्थल स्रोतले बतायो ।

सो विमान बिहान साढे ८ विराटनगर उड्ने तयारीमा थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖