• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालविरुद्ध निकोल लोफ्टिको सनसनीपूर्ण ब्याटिङ, विशाल लक्ष्यतर्फ लम्कियो नामिबिया


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालविरुद्ध नामिबियाले आक्रामक ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले खेलको १७ ओभरको समाप्तीमा ३ विकेट गुमाएर १६६ रन जोडेको छ । नामिबियाका ब्याटर नेपाली बलरसामू पूर्णरुपमा हावी भएका छन् ।

नामिबियाका निकोल लोफ्टिइटन ७५ र मलान क्रुगर ४८ रन जोडेर खेलिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖