• Saturday 17th of October 2026

भक्तराजलाई श्रद्धाञ्जली दिन पुगे प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष


  • धनकुटा खबर
  • .

काठमाडौं– वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको प्रार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ।

उनलाई श्रद्धाञ्जिली दिन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड , एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री नारायण काजी श्रेष्ठ, समाजसेवी अनुराधा कोइराला, वरिष्ठ कलाकार नीर शाह, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, कांग्रेस नेता विश्वप्रकाश शर्मा हास्यकलार जितु नेपाललगयात उपस्थित थिए ।

आचार्यको अन्त्येष्टि आजै पशुपतिस्थित आर्यघाटमा गरिने परिवारले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖