• Sunday 18th of October 2026

माइतीघरमा घाईते भएका महतोको ट्रमा सेन्टरमा उपचार हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौं, १६ फागुन । निषेधित क्षेत्र तोड्न आन्दोलनमा उत्रिँदा घाइते भएका राजेन्द्र महतो उपचारको लागि ट्रमा सेन्टर पुगेका छन् ।

प्रहरीसँगको घम्साघम्सीको कारण महतो केहीबेर बेहोस भएका थिए ।

उनको खुट्टा रक्ताम्य भएको थियो । सो क्रममा रमण पाण्डेय पनि घाइेत भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖