• Sunday 18th of October 2026

सुन तोलाको १ लाख १९ हजार


  • धनकुटा खबर
  • .

१८ फागुन, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलाको १ लाख १९ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँ बढी हो ।

बिहीबार १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १ हजार ३ सय ७५ रुपैयाँ रहेको चाँदी शुक्रबार १ हजार ३९० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖