• Sunday 18th of October 2026

पहिलो ओभरमै करणले लिए दुई विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपाललाई पहिलो ओभरमै दुई सफलता मिलेको छ ।

करण केसीले नेपाललाई पहिलो ओभरमै दुई सफलता दिलाएका हुन् । पहिलो ओभरको चौथो र अन्तिम बलमा करणले विकेट लिएका हुन् ।

पहिलो ओभरको चौथो बलमा नेदरल्यान्डका माइकल लेभिट र अन्तिम बलमा साइब्रान्ड एंगलब्रेक्ट शून्य रनमा आउट भएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖