महरालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगियो
धनकुटा खबर
.
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । कपिलवस्तुको पकडीबाट पक्राउ परेका महरालाई सोमबार बिहान काठमाडौं ल्याइएको थियो ।