महरालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमती
धनकुटा खबर
.
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रतिनिधि सभाका पूर्व सभामुख कृष्ण बहादुर महरालाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ ।