काठमाडौं। सुन तस्करी प्रकरणमा आज पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई अदालतले ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमती दिएको छ ।
यो सँगै महराले अदालतमा आफू विरामी रहेको र अस्पताल जान पाउनुपर्ने माग राखेका थिए ।
सो क्रममा अदालतले उनको अवस्था हेरेर अस्पतालमा बस्न दिन आदेश दिएको थियो ।
