• Monday 19th of October 2026

महरा सुन प्रकरणमा पक्राउ परेपछि माओवादीको बैठक


  • धनकुटा खबर
  • .

काठमाडौँ। सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परपछि माओवादी केन्द्रको बैठक बसेको छ ।

पार्टीका उपाध्यक्ष नै पक्राउ परेपछि माओवादीले पदाधिकारी बैठक बसेको हो ।

बैठक आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भनिए पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

बैठकमा महरा सुन प्रकरणमा पक्राउ परेको बारेमा छलफल हुनको साथै समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖