• Monday 19th of October 2026

४ वर्ष सदन अवरोध गर्न काङ्ग्रेसलाई गृहमन्त्रीको चुनौती


  • धनकुटा खबर
  • .

काठमाडौं– गृहमन्त्री रबि लामिछानेले ४ वर्ष सदन अवरोध गर्न काङ्ग्रेसलाई चुनौती दिएका छन् । लामिछानेले सञ्चारकर्मीहरूसँग कुरा गर्दै काङ्ग्रेसलाई सो चुनौति दिएका हुन् ।

यस्तै उनले काङ्ग्रेसले संसद् अवरोध गर्नु उसको अधिकारको विषय भएको र आफू काम गरिरहने बताएका छन् । उनले भने, ‘काङ्ग्रेसले ससद अबरोध गर्नु अधिकार हो, म काम गर्छु । काम गर्ने भनेरै अगाडि बढेको छु।’

ठाडो उजुरीमा राजिनामा माग्ने हो भने यो कस्तो काङ्ग्रेसको रणनिति हो ? भन्दै उनले काङ्ग्रेस लाई प्रश्न समेत गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖