काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले १४१ जना डीएसपीको सरुवा गरेका हुन् ।