• Monday 19th of October 2026

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ ।

भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारले शुक्रबार सो निर्णय गरेको हो ।

बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छविराम नेपालीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖