• Tuesday 20th of October 2026

ट्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु


  • धनकुटा खबर
  • .

कैलाली । अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।जिल्लाको मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

दुर्घटनामा केही घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।मेल्लेखको षोडशाबाट साँफेबगर जाने क्रममा ट्याक्टर दुर्घटना भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖