• Saturday 17th of October 2026

प्रेमी संग नग्न भिडियो कल,भिडियो सार्बजनिक भएपछि आत्महत्या गर्न बाध्य


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रेमी संग नग्न भिडियो कल पश्चात् आत्महत्या गर्न बाध्य भएकी १७ बर्सिय किशोरी उनी हुन ।

बैतडिकी १७ बर्सिय पसुपती महरा । उनी कक्षा १२ मा अध्य्यनरत थिइन भने उनी कक्षाको जेहन्दार बिद्यार्थी समेत थिइन ।

बिगत दुई बर्स देखि उनी प्रकाश बलयार नामका एक युवकसङ्ग प्रेममा थिइन ।

प्रेमिको पटकपटकको अनुरोध पछि प्रेमिकै बिस्वासमा भिडियो कलमा नग्न बनेकि उनको ७ मिनेटको नग्न भिडियो प्रेमिले नै एकाएक सार्बजनिक गरि दिए पछि उनले सुसाइड नोट लेखेर नजिकैको जङ्गलमा आत्महत्या गरेकी थिइन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖