बाबुको किरियामा बसेका दाजु-भाइले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका छन्। पुतलीबजार नगरपालिका- ४ स्थित सरस्वति माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट संगम क्षेत्री र सौगात क्षेत्रीले अंग्रजी विषयको परीक्षा दिएका हुन्।