दाङ, लमही न.पा.९ अम्राई खोला नजिक तुलसीपुर-अमिलिया सडक खण्डमा अटो दुर्घटना भएको छ ।
तुलसीपुरबाट अमिलिया तर्फ आउदै गरेको अटो अनियन्त्रित भई सडकबाट अं.२०० मिटर तल खसेर दुर्घटना भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई अटो चालक सहित ३ जना घाइतेको सकुशल उद्दार गरिएको छ ।