• Saturday 17th of October 2026

आज यस्तो छ सुनको भाउ


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली बजारमा (आज) आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।

शुक्रबार प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोही मूल्यमा कारोबार भईरहेको हो ।

तेजाबी सुन तोलामा १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

यस दिन चाँदी प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖