• Saturday 17th of October 2026

बैठक चलिरहँदा संसद भवनमा लोडसेडिङ !


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहँदा नयाँ बानेश्वरस्थित संसद् भवनमा पटक–पटक बत्ति गएको छ ।

बत्ति जाँदा सभामा बोलिरहेका सांसदहरुले अप्ठेरो महसुस गरेका छन् ।

नेकपा एमालेका समानुपातिक सांसद एवं नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले बोलिरहँदा बत्ति गएको थियो ।

बिद्युत आपूर्तिमा समस्या भएपछि मर्मतको काम भइरहेको रातोपाटीका फोटो पत्रकार कृष्ण खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖