• Saturday 17th of October 2026

काठमाडौंको जडिबुटीमा गुरुङ मृत अवस्थामा फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको जडिबुटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३२ जडिबुटी बस्ने चितवन भरतपुर महानगरपालिका–१० घर भएका ३५ वर्षीय सन्त बहादुर गुरूङ मृत फेला परेका हुन् ।

उनी आफ्नै कोठामा गत शुक्रबार मृत अवस्थामा फेला परेका थिए ।

घटनका सम्बन्धमा काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖