• Saturday 17th of October 2026

नियतिको खेल यो कस्तो विडम्वना : सबै परिवारको किरिया बस्दै बबिता


  • धनकुटा खबर
  • .

कलेजो र पित्तथैलीको क्यान्सरसँग १३ महिना को लामो लडाइँ हारेपछि श्रीमान् शंकर रोकाको गत शुक्रबार निधन भएको थियो ।

पशुपति आर्यघाटमा उनको दाहसंस्कार सकेर फर्कने क्रममा शनिबार बिहान ७ बजे त्रिशूलीमा ट्याक्सी खस्दा सासू आमासहित परिवारका पाँच जना सदस्य को मृत्यु भयो।

बबिताको जीवन मा धेरै ठुलो बज्रपात पर्यो आफ्नो एक मात्र सन्तान बुबालाई दागबत्ती दिएर फर्केका १८ वर्षका छोरो विवश रोका पनि सोही ट्याक्सी दुर्घटनामा परी बेपत्ता छन्।

यो सबै अकल्पनीय बज्रपात हरु खेपिरहेकी परिवारकी एकमात्र जीवित सदस्य बबिता रोका अहिले सबै को काजकिरिया गरिरहेकी छिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖