• Saturday 17th of October 2026

ओपेरा होटलको क्यासिनोमा आगलागी


  • धनकुटा खबर
  • .

धनगढी । कञ्चनपुरको महेन्द्रनगरस्थित ओपेरा होटलभित्र रहेको क्यासिनोमा आगलागी भएको छ।

ओपेरामा रहेको सिएमजी ग्यामिङ क्लब (क्यासिनो)मा आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आगलागीबाट ८० लाखको क्षती भएको छ।

क्यासिनोभित्रको भवनमा तार सर्ट भएर आगलागी भएको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖