• Saturday 17th of October 2026

धरानमा ३ युवाद्वारा एक युवती माथि सामुहिक बलात्कार


  • धनकुटा खबर
  • .

सुनसरी । धरानमा नशालु पदार्थ खाएर ३ जना युवाहरुले एक युवतीलाई पालैपाले सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

२ जना युवक पक्राउ परेका छन भने एक युवक फरार रहेका छन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖