• Saturday 17th of October 2026

पूर्वमन्त्री अब्दुल खान सवार जिप दुर्घटना


  • धनकुटा खबर
  • .

काठमाडौँ । पूर्वमन्त्री अब्दुल खान दुर्घटनामा परेका छन् ।

सोमबार बिहान काठमाडौँबाट बर्दिया जाँदै गरेका खान चढेको जिप धादिङको रोराङ गाउँपालिकास्थित कृष्णभिरमा दुर्घटनामा परेको उनी निकट श्रोतले जानकारी दिएको छ ।

दुर्घटनामा परेर खान सामान्य घाइते भएका छन् ।

जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका खान निजी सचिवालयका सदस्यहरुसहित बर्दिया जाँदै थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖