• Saturday 17th of October 2026

सुनको भाउमा फेरि नयाँ रेकर्ड, कतिमा हुंदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाण्डौ – आज सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ ।

आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ३६ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । हिजो सुन ताेलाकाे एक लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी ताेलामा १५ रुपैयाँले बढेर एक हजार सात रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएकाे छ ।

हिजो चाँदीकाे भाउ एक हजार छ सय ८५ रुपैयाँ रहेको थियाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖