• Saturday 17th of October 2026

नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष घले मानव बेचविखनको आरोपमा पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं,२८ चैत । मानव बेचविखनको आरोपमा रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु साङ्बो घले पक्राउ परेका छन् ।

नेपाली महिलाहरूलाई कुवेत पठाउँछु भनेर श्रीलङ्का पठाएको भन्दै उनीविरुद्ध २०७३ साउन २२ मा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । अध्यक्ष घलेले मानव बेचविखन विरुद्धको कसुर गरेको आरोप छ ।

घले नौकुण्ड गाउँपालिको अध्यक्षमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖