• Saturday 17th of October 2026

५ सपना देख्नु भयो, सम्झिनुहोस् तपाईको भाग्य चम्किदैछ !


  • धनकुटा खबर
  • .

देखिएका सपनाहरु केहि याद हुन्छन् त केहि याद रहँदैनन् । तर के तपाईलाई स्वप्न शास्त्रमा कस्ता सपनालाई शुभ मानिन्छ भन्ने कुरा थाहा छ ? यदि छैन भने आज हामी तपाईलाई यी ५ शुभ सपनाको बारेमा जानकारी दिनेछौँ ।

१)सुगा:यदि तपाईले सपनामा कहिल्यै सुगा देख्नुभयो भने यो एकदमै राम्रो शुभ संकेत हो । त्यस्तै स्वप्न शास्त्रका अनुसार सपनामा सुगा देख्नु भनेको तपाईले केहि समयमै धन प्राप्त गर्न सक्नुहुनेछ ।

२)छेपारो: त्यस्तै स्वप्न शास्त्रका अनुसार सपनामा छेपारो देख्नुलाई पनि शुभ संकेत मान्ने गरिन्छ । छेपारो देख्दा पनि धन प्राप्त हुन्छ ।
३)आत्महत्या गरेको देख्नु: सपनामा स्वयं नै आत्महत्या गरिरहेको देख्नुभयो भने सोच्नुस् तपाईको उमेर बढेसँगै धन अत्याधिक प्राप्त हुनेछ ।

४)घर निर्माण भइरहेको देख्नु)सपनामा घर निर्माण भईरहेको देख्नु भनेको आर्थिक लाभ हुने संकेत हो । घर, महल, अपार्टमेन्ट आदि निर्माण गरिरहेको सपना देख्नु स्वप्नशास्त्रका अनुसार शुभ मानिन्छ ।

५)सपनामा सर्प देख्नु: सपनामा सर्प देख्नु भनेको स्वप्न शास्त्रका अनुसार सरकारी क्षेत्रमा लाभ हुनु हो । साथै यसको मतलव धन प्राप्ति हुनु पनि हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖