• Saturday 17th of October 2026

काठमाडौबाट गएको बस पोखरामा दुर्घटना, ८ जना


  • धनकुटा खबर
  • .

पोखरा । पोखराको हेम्जामा बस दुर्घटना भएको छ ।

बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् ।

घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँबाट म्याग्दीको दरबाङ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस सुईखेतमा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖