• Sunday 18th of October 2026

आज देखी दरबारमार्ग र ठमेल २४ सैं घन्टा खुल्ला


  • धनकुटा खबर
  • .

काठमाडौं, १ बैशाख । आज देखी काठमाडौं महानगरपालिका भित्रका दरबारमार्ग र ठमेल क्षेत्र २४ सैं घन्टा खुल्ला हुने भएको छ ।

 

उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेका अनुसार २०८१ बैशाख १ गते देखी दरबारमार्ग र ठमेल क्षेत्र २४ सैं घन्टा खुल्ला हुने भएको हो ।

 

‘ठमेल र दरवारमार्ग क्षेत्र व्यापारिक प्रयोजनका लागि स्पष्ट मापदण्ड, आचारसंहिता र पूर्ण सुरक्षा प्रत्याभूतिसहित नयाँ वर्ष २०८१ सँगै  २४ सै घण्टा खुल्दै छ,’ उपप्रधान तथा गृह मन्त्री लामिछानेले जानकारी दिदैँ भने । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖