• Sunday 18th of October 2026

सल्यानमा यात्रुबाहक बस दुर्घटना


  • धनकुटा खबर
  • .

बुटवल । दाङको घोराहीबाट रुकुम जादै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ ।

रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

अहिले राहत र उद्धारको काम भइरहेको र थप विवरण आउन बाँकी रहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖