• Sunday 18th of October 2026

महिला कस्तो यौन सम्पर्क चाहन्छन्ः सर्वेक्षणले यस्तो भन्छ !


  • धनकुटा खबर
  • .

यौन सम्बन्ध भनेको दुई महिला पुरुषबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ।

महिलाहरुमा एउटा विशेष गुण के हुन्छ भने कुनै व्यक्तिले उसलाई पूर्णरुपमा मायासहितको यौनसम्बन्ध स्थापित गर्‍यो भने त्यस्ता पुरुषसँग उनी पटक–पटक सम्बन्ध राख्न चाहन्छिन्।

यौन आनन्द प्राप्त गर्ने सन्दर्भमा हरेक मानिसका आआफ्नै रुचि हुन्छन्। क्यानडाको टोरेन्टोबाट प्रकाशन हुने अखबार द डायलगले प्रेम र यौनसम्बन्धी आफ्नो वार्षिक सर्वेक्षेण लभ एन्ड सेक्स सर्भे-२०१९ सार्वजनिक गरेको छ।

तीमध्ये केही तथ्य यस्ता छन्ः

-९ प्रतिशत मानिस दोहोरो (योनी र गुदद्वार) यौन सम्पर्ककको अपेक्षा राख्छन्।

-१२ प्रतिशत मानिस सामूहिक यौन सम्पर्कको अपेक्षा राख्छन्।

-१२ प्रतिशत नै मानिस साथीबाट हिंस्रक व्यवहारको अपेक्षा राख्छन्।

-३६ प्रतिशत महिला आफ्नो तुलनामा अग्लो र बलियो पुरुषसँग यौन सम्पर्कको चाहना राख्छन्।

-४५ प्रतिशत महिला यौन सम्पर्कका बेला अर्को पक्षबाट आफूलाई दबाएको वा तुच्छ व्यवहार गरेको रुचाउँछन्।

-५१ प्रतिशत महिला यौन सम्पर्कका बेला पुरुषले आफ्नो गुदद्वारमा औंला प्रवेश गराएर घुमाएको मन पराउँछन्।

-४४ प्रतिशत महिला हरेक पटक आसन पविरर्तन होस् भन्ने चाहन्छन्।

-७४ प्रतिशत पुरुष हरेक पटक नयाँ साथीको चाहना राख्छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖