• Sunday 18th of October 2026

यसरी भयो बाहुबली हर्बल उद्योगमा आगलागी


  • धनकुटा खबर
  • .

बाँके । बाँकेको हर्बल उद्योगमा आगलागी भएको छ।

बिहीबार बिहान ७ बजे जानकी गाउँपालिका-६ स्थित बाहुबली हर्बल प्रालिमा आगलागी भएको हो ।

उद्योगको बाहिर सल्लाको काठ थुपारिएको गोदाममा आगलागी भएको बाँके प्रहरीले जनाएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगो निभाउने काम गरिरहेको छ ।

आगो निभाउन बाँके र बर्दियाका ११ वटा दमकल प्रयोग गरिएको र भारतबाट पनि दमकल ल्याइएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖