• Monday 26th of October 2026

आजको खेलले मन मात्र जितेको छैन, हामी सबै नेपालीको मन जोडिदिएको पनि छ :ओली


  • धनकुटा खबर
  • .

जित्नको लागि एक रन मात्र पुगेन हामीलाई ।

तर पनि यो खेलले संसारभरि छरिएका हामी नेपालीलाई एक बनाएको छ। आजको खेलले मन मात्र जितेको छैन, हामी सबै नेपालीको मन जोडिदिएको पनि छ।

सलाम छ, नेपाली क्रिकेटलाई !!

Screenshot

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖