• Monday 26th of October 2026

एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौ । एसइईको नतिजा राष्ट्रिय परीक्षा बोर्डले असारको दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

विद्यार्थीले हरेक विषयमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । योभन्दा कम प्रतिशत अंक ल्याए अनुत्तीर्ण मानिनेछ ।

गत वर्षभन्दा फरक शैलीले परीक्षाफल प्रकाशन हुने भएकाले नतिजामा पनि फेरबदल आउने बोर्डले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖