• Friday 9th of October 2026

नेपालको पाँचौँ विकेट खस्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले पाँचौँ विकेट गुमाएको छ । सन्दीप जोरा १ रन बनाएर आउट भएका हुन् ।

नेपालले ७ ओभरमा ५ विकेटको क्षतिमा २६ रन बनाएको छ । बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖