• Monday 26th of October 2026

धनकुटामा स्टाटस लेखेर देहत्याग – यो सन्सारमा सायद म बसेको तिमि र तिम्राे परिवार लाई राम्रो लागेन..


  • धनकुटा खबर
  • .

नकुटा जिल्ला अस्पतालमा कार्यरत Arjun Mehta प्रेमिकाले धोका दिएको भन्दै आफ्नो फेसबूकमा status लेखेर देहत्याग गरेका छन् ।

उनले पहिलो स्टाटसमा लेखेका छन् : म यसको टरचर को कारण सकिन बस्न मेरो र सुशीला को बिहे सुशिला कै परिवार मिलेर गोप्य रुपमा गराएको हो ।बिहे गराएको केहि दिन पछि सुसिला र यसको परिबार मिलेर बार्गेनिङ सुरु भयो जुन बिहेको‌ खर्च देउ अनि गाउँ समाज को परम्परा अनुसार बिहे गर्ने नतर कर्नि,जोर जबरजस्ती मुद्दा गर्छु ।र तेस्पछि मुदा पनि गरो cyber crime मुद्दा पनि गरो र पनि चित्त बुझेन।सधै टरचर गर्न थालियो अब म सकिन यस्तो तनाब मा बाच्न।र म आफुले आफैलाई धेरै सम्हाल्न चाहे तर अब सकिन ।

– दोश्रो स्टाटसमा उनले लेखेका छन् : यो सन्सारमा सायद म बसेको तिमि र तिम्राे परिवार लाई राम्रो लागेन जुन तिमि म संग love गरेको नाटक गरियो र तिम्रो परिवारले तिम्रो र मेरो बिहे गरेको नाटक गरियो र बार्गेनिङ यसरी आज मलाई सदा को लागि खतम गरेरै छोडियो ।

– तेश्रो स्टाटसमा उनले बुवा आमालाइ सम्झिदै लेखेका छन् : Sorry आमा बुबा म आफ्नो तनाब सहन सकिन र नत तपाईंहरु लाइ भन्न सके ।म आफुले आफलाई धेरै सम्हाल्न चाहे तर अब सकिन sorry

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖